नियम ३०क
दलालको इजाजतपत्रको लागि निवेदन दिनु पर्ने
ऐनको दफा ३०ख. बमोजिम दलालको रूपमा काम गर्न चाहने नियम ३०ग. मा उल्लेखित योग्यता पुगेको व्यक्तिले अनुसूची–१७ बमोजिमको ढाँचामा दलालको इजाजतपत्रको लागि समितिको कार्यालयमा
निवेदन दिनुपर्नेछ ।